वस्तुनिर्देश

Romanized: vastunirdesha, vastunirdesh, wastunirdesha, wastunirdesh

नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण।
२.
कुनै कुरा ठिकसँग देखाउने काम।
३.
सूचीपत्र; फेहरिस्त।

सम्बन्धित शब्दहरू