प्रतिनिर्देश
Romanized: pratinirdesha, pratinirdesh, pratinirdes, pratinirdesa
अर्को ठाउँमा देखाउने काम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्को ठाउँमा देखाउने काम
२.
कसैले औँल्याएको कुरा अर्को व्यक्तिले तर्क, प्रमाण आदिले विपरीत ढङ्गले औँल्याउने काम वा तरिका।
३.
केही फरक प्रकारले गरिएको निर्देश।
४.
पुनर्निदेश।