जननगति
Romanized: jananagati
औसत जननगति; देशका जनसङ्ख्याको जन्मदरको वृद्धि वा ह्रासको अनुपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
औसत जननगति; देशका जनसङ्ख्याको जन्मदरको वृद्धि वा ह्रासको अनुपात।
२.
कुनै पनि प्राणधारीको जन्मको दरको वृद्धि वा ह्रास।