जनन
Romanized: janan, janana
कुनै पनि प्राणीको जन्म; पैदा; प्रजनन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै पनि प्राणीको जन्म; पैदा; प्रजनन।
२.
कुनै पनि वस्तुको उत्पत्ति; प्रकट; अवतरण।
३.
बाबु; जनक; ईश्वर।
४.
कुल; सन्तान।