जननी
Romanized: jananee, jananii, janani
आमा; जन्मदात्री; माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आमा; जन्मदात्री; माता।
२.
दया; कृपा।