जन
Romanized: jan, jana
मानवजाति; मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानवजाति; मान्छे।
२.
जहान; परिवार।
३.
दुनियाँ; जनता।
४.
ज्यालाबनी गरेर जीविका गर्ने ज्यामी;