अनिर्वाच्य
Romanized: anirvaachya, anirvaachy, anirvachya, anirwaachya
निर्वाचनको निम्ति अयोग्य; चुन्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निर्वाचनको निम्ति अयोग्य; चुन्न नसकिने।
२.
वर्णन हुन नसक्ने।