फुस

Romanized: phus, fusa, fus, phusha

घर छाउन हुने खर, पराल, काँस आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुष]

१.
घर छाउन हुने खर, पराल, काँस आदि।
२.
सुकेको घाँस आदि।

सम्बन्धित शब्दहरू