फुसिनी
Romanized: fusini, phushini, phusinee, fushini
गृहस्थ सन्न्यासिनीलाई भनिने अपमानजनक शब्द; फुस्रोको पोथी रूप; फुस्रेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुस्रो इनी]
1
गृहस्थ सन्न्यासिनीलाई भनिने अपमानजनक शब्द; फुस्रोको पोथी रूप; फुस्रेनी।