फुस्सिनु

Romanized: fussinu, phushsinu, phusshinu, fushsinu

हातलागी शून्य हुनु; तातोछारो केही पनि नहुनु; फुस्सामा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
हातलागी शून्य हुनु; तातोछारो केही पनि नहुनु; फुस्सामा पर्नु।

सम्बन्धित शब्दहरू