फुस्रिनी

Romanized: fusrini, phushrini, phusrinee, fushrini

सन्न्यासिनीलाई होच्याएर भनिने शब्द; फुस्री; फुस्रेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फुस्रो+इनी]

1
सन्न्यासिनीलाई होच्याएर भनिने शब्द; फुस्री; फुस्रेनी।

सम्बन्धित शब्दहरू