फुस्रे
Romanized: fusre, phushre, fushre, phusre
चिल्लो नभएको; फुस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फुस्रो+ए]
१.
चिल्लो नभएको; फुस्रो।
२.
(नाम)
जोगी; सन्न्यासी (निन्दार्थमा)।
३.
फुस्रो पात हुने वा कटुस फल्ने, मध्य लेकमा हुने एक जातको रुख।