फुस्री

Romanized: fusri, phushri, phusree, fushri

चिल्लो नभएकी; चिल्लोपन हराएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फुस्रो ई]

१.
चिल्लो नभएकी; चिल्लोपन हराएकी।
२.
फुस्रो वा खैरो रङकी।
३.
खरानी घसेकी।
४.
(नाम) सन्न्यासिनीलाई अपमान गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू