फुस्रुक्क
Romanized: phusrukk, fusrukka, fusrukk, phushrukka
कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. फुस्रुक्+क]
१.
कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर।
२.
गाँठो फुक्ने वा फुकाउने किसिमले।
३.
गुप्त तवरले कुनै काम गर्ने किसिमले; खुसुक्क।
४.
विचार नगरी वा नअनकनाईकन दिने गरी; खुरुक्क।
५.
हलुका चालले लड्ने वा पल्टने गरी।