भुत्रुक्क
Romanized: bhutrukk, bhutrukka
एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुत्रुक्+क]
१.
एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी।
२.
थकाइले पूरै गलेर।
३.
ठहरै मर्ने गरी; भुतुक्क।