फुत्रुक्क

Romanized: phutrukk, futrukka, futrukk, phutrukka

कुनै वस्तु एकाएक खस्ने गरी; खुत्रुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुत्रुक्+क]

१.
कुनै वस्तु एकाएक खस्ने गरी; खुत्रुक्क।
२.
हलुका तवरले उफ्रने किसिमले; बुलुक्क।

सम्बन्धित शब्दहरू