पुथ्रुक्क

Romanized: puthrukk, puthrukka

भ्यागुतोजस्तो डल्लो हुने गरी; बुधुने हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
भ्यागुतोजस्तो डल्लो हुने गरी; बुधुने हुने गरी।

सम्बन्धित शब्दहरू