निथ्रुक्क

Romanized: nithrukk, nithrukka

पानी वा पसिनाले सम्पूर्ण शरीर बेसरी भिज्ने गरी; झरीमा बेसरी रुझ्ने किसिमले; निथाचूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. निथ्रुक्क+क]

1
पानी वा पसिनाले सम्पूर्ण शरीर बेसरी भिज्ने गरी; झरीमा बेसरी रुझ्ने किसिमले; निथाचूर्ण।

सम्बन्धित शब्दहरू