भुतुक्क

Romanized: bhutukk, bhutukka

रिसले वा असन्तोषले चुर हुने गरी; साहै झोक्किएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भुतुक्+क]

१.
रिसले वा असन्तोषले चुर हुने गरी; साहै झोक्किएर।
२.
थकाइले लुथुक्क पर्ने गरी।
३.
एक्कासि मर्ने किसिमले; खुत्रुक्क।
४.
ठुलो आसक्ति।

सम्बन्धित शब्दहरू