भुलुक्क
Romanized: bhulukk, bhulukka
दुध, पानी आदि पहिलोपल्ट मुल्को फुटेर उम्लिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुलुक्+क]
१.
दुध, पानी आदि पहिलोपल्ट मुल्को फुटेर उम्लिने गरी।
२.
पानी आदि तरल पदार्थ मुल्कोबाट एक्कासि निस्केर ।