पुलुक्क
Romanized: pulukk, pulukka
पुलुक्क (pulukk) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुलुक्क(१)
(क्रियाविशेषण [अनुकरण मूल पुलुक्+क])
१..
मानिस वा कुनै सानोतिनो वस्तु बिस्तारै ढल्ने वा लड्ने किसिमले।
२..
टाउकाले टेकेर पल्टने किसिमले; पल्टनबाजी खाने किसिमले; पर्लक्क ।
३..
(विशेषण)
त्यस्तो किसिमको ।
पुलुक्क(२)
(क्रियाविशेषण [संस्कृत पलक+क])
1.
कतै एकैपल्ट आँखाले हेरेर; टुलुक्क ।