फुलुक्क

Romanized: phulukk, fulukka, fulukk, phulukka

हलुका ढङ्गले पस्ने वा निस्कने गरी; फुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <फुलुक]

1
हलुका ढङ्गले पस्ने वा निस्कने गरी; फुत्त।

सम्बन्धित शब्दहरू