बुलुक्क

Romanized: bulukk, bulukka

जोस वा हर्षले सगबगाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <बुलुक]

१.
जोस वा हर्षले सगबगाउँदाको किसिमले।
२.
हे. बुर्लुक्क।

सम्बन्धित शब्दहरू