मुलुक्क

Romanized: mulukk, mulukka

एकै छिनका निम्ति मात्र देखा पर्ने गरी; मिलिक्क; झुलुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. मुलुक्+क]

1
एकै छिनका निम्ति मात्र देखा पर्ने गरी; मिलिक्क; झुलुक्क।

सम्बन्धित शब्दहरू