मुलुक
Romanized: muluk, muluka
देश; राज्य; राष्ट्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुल्क]
१.
देश; राज्य; राष्ट्र।
२.
प्रदेश; प्रान्त।
३.
संसार; लोक।