मुलुकी
Romanized: mulukee, mulukii, muluki
मुलुकसम्बन्धी; मुलुकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मुल्की]
1
मुलुकसम्बन्धी; मुलुकको।