मुलुकीखाना
Romanized: mulukikhaanaa, mulukikhaana, mulukikhanaa, mulukikhaan
राणाकालमा देशभरको आय जम्मा हुने अड्डा वा ढुकुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राणाकालमा देशभरको आय जम्मा हुने अड्डा वा ढुकुटी।