मुन्सीखाना
Romanized: munsikhaanaa, munsikhaana, munsikhanaa, munsikhaan
राणाशासनको समयमा परराष्ट्र- मन्त्रालयको काम गर्ने एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राणाशासनको समयमा परराष्ट्र- मन्त्रालयको काम गर्ने एक अड्डा।