मुन्सी
Romanized: munsee, munshi, munshee, munshii
खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुन्शी]
१.
खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी।
२.
पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी।