कन्सी

Romanized: kansee, kanshi, kanshee, kanshii

आमाकी बहिनी; सानीआमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आमाकी बहिनी; सानीआमा।
२.
गराको कान्लातिरको भाग।

सम्बन्धित शब्दहरू