एजेन्सी

Romanized: ejensee, ejenshi, ejenshee, ejenshii

एजेन्टको काम हुने वा एजेन्ट बस्ने स्थान वा स्थिति; एजेन्टको पद, भाव वा क्रिया; गुमस्त्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
एजेन्टको काम हुने वा एजेन्ट बस्ने स्थान वा स्थिति; एजेन्टको पद, भाव वा क्रिया; गुमस्त्याइँ।

सम्बन्धित शब्दहरू