एजेन्डा
Romanized: ejendaa, ejend, ejenda
कुनै सभा, बैठक आदिमा विचार वा छलफलका निम्ति तयार पारिएको कामको सूची; कार्यसूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
1
कुनै सभा, बैठक आदिमा विचार वा छलफलका निम्ति तयार पारिएको कामको सूची; कार्यसूची।