पक्षीखाना
Romanized: pakshikhaanaa, pakshikhaana, pakshikhanaa, paksikhaanaa
सार्वजनिक प्रदर्शनका निम्ति चराचुरुङ्गीलगायत जङ्गली पशु र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्कलन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सार्वजनिक प्रदर्शनका निम्ति चराचुरुङ्गीलगायत जङ्गली पशु र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्कलन गरेर राखिने ठाउँ; चिडियाघर।