फुस्रो

Romanized: fusro, phushro, fushro, phusro

चिल्लोपन नभएको; फुस्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चिल्लोपन नभएको; फुस्रिएको।
२.
सेतो भावको; कैलो।
३.
(नाम) जोगी वा सन्न्यासीलाई निन्दा गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू