खेस्रो
Romanized: kheshro, khesro
सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो।