खोस्रो

Romanized: khoshro, khosro

मरेका पशुपक्षीहरूको छालाभित्र घाँस, पराल, भुवा आदि कोची बनाइएको त्यसै आकृतिको दुरुस्त मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मरेका पशुपक्षीहरूको छालाभित्र घाँस, पराल, भुवा आदि कोची बनाइएको त्यसै आकृतिको दुरुस्त मूर्ति।
२.
कुनै हतियारको दाप, म्यान, खोल आदि।
३.
ज्याबलहरू हाल्ने छालाको थैलो।
४.
रिसल्लाका भालाको मोठ घुसारिने, रिकापमा जडिएको छालाको ढुङ्ग्रो।
५.
खोस्टो।

सम्बन्धित शब्दहरू