खोस्टो
Romanized: khoshto, khosto
अन्न, फल आदिका गेडा वा गुदीको बाहिरपट्टि रहने सुक्खा बोक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सादृ. लोस्टो]
१.
अन्न, फल आदिका गेडा वा गुदीको बाहिरपट्टि रहने सुक्खा बोक्रो।
२.
मकैका घोगा आदिको पात; खोसेलो; खोसेल्टो।
३.
रुपियाँपैसा; लोस्टो (महत्त्वहीन अर्थमा)।
४.
सुकेको पात, रद्दी कागतपत्र आदि।