खास्टो
Romanized: khaasto, khaashto, khashto, khasto
डम्बरकुमारी वा ढाकालाई प्रायः मलमल कपडाले छापी बनाइएको ओढ्ने; दुई वा तीन तह भएको बाक्लो सुती पछ्यौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डम्बरकुमारी वा ढाकालाई प्रायः मलमल कपडाले छापी बनाइएको ओढ्ने; दुई वा तीन तह भएको बाक्लो सुती पछ्यौरा।