फिस्टो

Romanized: fisto, phishto, fishto, phisto

भँगेरोभन्दा पनि सानो आकारको एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भँगेरोभन्दा पनि सानो आकारको एक जातको चरो।

सम्बन्धित शब्दहरू