फिस्नु
Romanized: fisnu, phishnu, fishnu, phisnu
तासको खेलमा पत्तीहरू बाँड्नुअगि आफूखुसी मिसाउनु वा फिट्नु; तास फेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
तासको खेलमा पत्तीहरू बाँड्नुअगि आफूखुसी मिसाउनु वा फिट्नु; तास फेट्नु।