फिस्टी

Romanized: fisti, phishti, phistee, fishti

फिस्टोजस्ती सानी; साह्रै सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फिस्टो+इ]

१.
फिस्टोजस्ती सानी; साह्रै सानी।
२.
(नाम) भँगेरीभन्दा सानो आकारको एक चरो; फिस्टाको पोथी रूप।

सम्बन्धित शब्दहरू