ख्रिस्टीय
Romanized: khristiy, khrishtiya, khristeeya, khrishtiy
ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्ग्रेजी क्राइस्ट]
१.
ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी।
२.
क्राइस्टको जन्मदिनदेखि गणना गरिएको।