ख्रिस्टाब्दी
Romanized: khristaabdi, khrishtaabdi, khristaabdee, khrishtabdi
ग्रेगोरी पात्रोअनुसार चलेको संवत्; क्राइस्टको जन्मपछि सुरु भएको इस्वी संवत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ख्रिस्ट+अब्दी]
1
ग्रेगोरी पात्रोअनुसार चलेको संवत्; क्राइस्टको जन्मपछि सुरु भएको इस्वी संवत्।