टाइपिस्ट

Romanized: taaipista, taaipist, taipist, taaipishta

टाइपराइटर चलाउने वा टाइप गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टाइपराइटर चलाउने वा टाइप गर्ने व्यक्ति।
२.
सो काम गर्ने एक न्यूनवैतनिक पद।

सम्बन्धित शब्दहरू