फिस्सु

Romanized: fissu, phishsu, phisshu, fishsu

निर्धा खालको र सबैभन्दा पछि परेको; पछिल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निर्धा खालको र सबैभन्दा पछि परेको; पछिल्लो।
२.
सबैभन्दा ठगिएको वा हेपिएको।

सम्बन्धित शब्दहरू