मस्टो
Romanized: mashto, masto
सुदूरपश्चिम तथा कर्णाली भेगका खस बाहुनले मान्ने परम्परागत कुल देवता; कुलायन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुदूरपश्चिम तथा कर्णाली भेगका खस बाहुनले मान्ने परम्परागत कुल देवता; कुलायन।