लोस्टो

Romanized: loshto, losto

ताता भाँडाकुँडा समाउने खोस्मेरो; कागत आदिको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लोष्ट]

1
ताता भाँडाकुँडा समाउने खोस्मेरो; कागत आदिको टुक्रो।

सम्बन्धित शब्दहरू