मस्टा

Romanized: mastaa, mast, mashtaa, mashta

बझाङ जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बझाङ जिल्लामा रहेको एक गाउँपालिका।
२.
सुदूरपश्चिम तथा कर्णाली भेगका खसबाहुनले मान्ने परम्परागत कुलदेवता; कुलायन (यस्ता मस्टा बाह्र भाइ छन्)।

सम्बन्धित शब्दहरू