फुस्रोधुस्रो
Romanized: fusrodhusro, phushrodhusro, phusrodhushro, fushrodhusro
खरानी र धुलो घसेर विरूप भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खरानी र धुलो घसेर विरूप भएको।
२.
धुलोमैलो लागेको; धुलामा लडीबडी खेलेको।