फुस्कनु
Romanized: fuskanu, phushkanu, fushkanu, phuskanu
कसिएको वा गाँठो, सुर्काउनी आदि परेको वस्तु फुक्नु; खुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत फसुल+नु]
१.
कसिएको वा गाँठो, सुर्काउनी आदि परेको वस्तु फुक्नु; खुस्कनु।
२.
कामबाट फुर्सत पाउनु; फुक्का हुनु; मुक्त हुनु।
३.
अप्ठेरो स्थिति, बाधा आदिबाट पार हुनु; छुट्नु; उम्कनु; फुत्कनु।